एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) काठमाडौँ नेपालमा प्रधान कार्यालय भएको एक जीवन बीमा कम्पनी हो । कम्पनी ऐन २०५३ अन्तर्गत २७ फेब्रुअरी, २००८ (फाल्गुन १५, २०६४) मा स्थापना भएको थियो र कारोबार ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा सुरु भएको थियो।[३] कम्पनीको अधिकृत पूँजी रू. ५ अर्बसहित रु. २.९ अर्ब चुक्ता पूँजी (६० प्रतिशत प्रवर्द्धक र ४० प्रतिशत सार्वजनिक शेयर।) एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन कोष रु. ३४ अर्ब (पुस २०७९-८०)। कम्पनीका ९३ प्रमोटर : २ संस्थागत र बाँकी ९१ व्यक्तिगत प्रमोटर छन् ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
व्यवसाय प्रकार
पब्लिक कम्पनी
व्यावसायिक रूपनेप्सेALIC
उद्योगबीमा
स्थापितफाल्गुन १५, २०६४
केन्द्रीय कार्यालयमैतिदेवी काठमाण्डौ, नेपाल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
Deepak Kumar Shrestha (अध्यक्ष)
Dinesh Lal Shrestha (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूजीवन बीमा
आम्दानीवृद्धि रु. ९.४७  अर्ब [१] (२०७८/७९)
वृद्धि रु.४०.३४  करोड [१]
कुल सम्पत्तिवृद्धि रु.३७.४६  अर्ब [१]
कुल इक्विटीवृद्धि रु. ३.६१  अर्ब [१]
कर्मचारी सङ्ख्या
430[२]
वेबसाइटhttps://www.asianlife.com.np/
एशियन लाईफ को जीवन बीमालेख

यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज मा सूचिकृत छ र ALICL नामबाट कारोबार हुन्छ ।[४]

मुख्य लगानीकर्ता सम्पादन गर्नुहोस्

आर्थिक वर्ष २०७९/८० मा कम्पनी मा १ % भन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीहरूको सूची यस प्रकार छ: [५]

S.NO. शेयरधनी शेयर शेयर  %
शक्तिकुमार गोल्यान १,९६९,४०८ ६.२४
रुक्मिणी बस्नेत १,४४६,८२४ ४.५९
राजेश लाल श्रेष्ठ १,३९०,३६० ४.४१
रत्न देवी श्रेष्ठ ८१७,८१५ २.५९
गुहेस्वोरी मेर्चेन्ट बैंकिङ & फाइनान्स् ७९०,७५८ २.५१
रोहित गुप्ता ७५९,३५९ २.४१
दीनानाथ खानदेल्वाल ७३९,८४६ २.३४
बृख बहादुर बस्नेत ५८५,३०९ १.८६
अन्जली सरावगी ५०३,४६९ १.६०
१० सबिता देवी रुङता ४०१,११६ १.२७

रेटिङ सम्पादन गर्नुहोस्

  • २०१७ अक्टोबरमा इक्रा नेपालले ग्रेड ४+ को रेटिङ प्रदान गरेको थियो । [६][७]
  • २०१९ मा हकप्रद शेयर निष्काशन को लागी कियर रेटिङ्स नेपाल लिमिटेड बाट गरेको क्रेडिट रेटिङमा "कियर रेटिङ आइपिओ ग्रेड ३" प्रमाणपत्र प्राप्त गरेको थियो ।  "कियर रेटिङ आइपिओ ग्रेड ३" ले औसत आधारहरू जनाउछ । किअर रेटिङ्स नेपालाले १ देखी ५ प्वाइन्ट रेटिङ्स प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरू जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + प्लस (Plus) चिन्हले यस समुहका तुलनात्मक सकारत्मक स्थितिलाई जनाउँछ ।

प्रभु बैंक सम्पादन गर्नुहोस्

एशियन लाईफको प्रभु बैंकमा ८० लाख ३७ हजार ९२२ कित्ता शेयर रहेको छ । कम्पनिसँग ७,४९७,७६२ कित्ता प्रमोटर शेयर र ५४०,१६० कित्ता साधारण शेयर गरी कुल ८,०३७,९२२ कित्ता शेयर रहेको छ ।[८] एशियन लाईफको शेयर हिस्सा ३.४१ प्रतिशत रहेको छ । [९]

यती एयर लाइन्स सम्पादन गर्नुहोस्

आश्विन २०८० मा यती होल्डिङ्गस अन्तर्गतको यती एयरलाइन्स लिमिटेडको ४९ प्रतिशत हिस्सा शेयर स्वामित्व लिएर एशियन लाइफ इन्स्योरेन्स हवाई सेवामा समेत प्रवेश गरेको छ । एशियन लाइफले १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्न नेपाल बीमा प्राधिकरणबाट भदाै १२ मा सैद्धान्तिक सहमति पाएको थियो ।[१०]

अवार्ड सम्पादन गर्नुहोस्

  •  
    Best Life Insurance of the Year, 2024 Award
    वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड, [११]

सामाजिक उत्तरदायित्त्व सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १५औं वार्षिक प्रतिवेदन २०७८/७९, Asial Life iNsurance। 
  2. बिजपाटी, संवाददाता (मे ०८, २०२४), "बीमा कम्पनी मध्ये हिमालयन लाइफले दिन्छ सर्वाधिक रोजगारी, कुनमा कति कर्मचारी ?", बिजपाटी 
  3. "Establishment Welcome to Asian Life Insurance Company Ltd.", Asian Life Insurance 
  4. "Asian Life Insurance Co. Limited (ALICL)", Nepal Stock Exchange 
  5. एशियन लाईफ इन्स्योरेन्स, "१६ औं वार्षिक प्रतिवेदन २०७९/८०", एशियन लाईफ इन्स्योरेन्स: पेज नं 58। 
  6. "ICRA Nepal assigns [ICRANP] IPO Grade 4+ to the proposed rights issue (equity shares) of Asian Life Insurance Company Limited", Icra Nepal, २०१७ अक्टोबर। 
  7. "Asian Life Insurance receives ICRA Grade 4+ for upcoming 50% right issue", Share Sansar, Dec ५, २०१७। 
  8. प्रभु बैंक, "२२ औं वार्षिक प्रतिवेदन २०७९/८०", प्रभु बैंक: पेज नं 55। 
  9. बिजपाटी, संवाददाता (मे ०३, २०२४), "प्रभु बैंकमा प्रभु ग्रुपको भन्दा बढी शेयर एशियन लाईफको, यी हुन् ठूला शेयरधनी", बिजपाटी 
  10. "हवाई सेवामा लगानी गर्ने पहिलाे बीमा कम्पनी बन्याे एशियन लाइफ, यती एयरमा ४९ प्रतिशतको साझेदारी", Insurancekhabar.com, ३० आश्विन २०८०। 
  11. "एशियन लाइफ इन्स्योरेन्सले पायो वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड", Insurancekhabar.com, ९ चैत्र २०८०। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

https://www.asianlife.com.np/