एली एवराम (जन्म: 29 जुलाई 1989) स्वेडिश ग्रीक मूलकी अभिनेत्री हुन् । उनी बलिउड (हिन्दी चलचित्र)को लागि पनि काम गर्छिन् । मिकी वायरस चलचित्रबाट उनले हिन्दी चलचित्रमा प्रवेश गरेकी थिइन् । उनी एली कलर्समा प्रसारित हुने रियलिटी शो बिग बस सीजन ७ की प्रतियोगी पनि रहेकी थिइन् ।[२][३][४][५][६][७] उनी सेप्टेम्बर, २०१२ देखि भारतको मुम्बईमा बस्दै आएकी छिन् । [८]

एली एवराम
एली एवराम एक कार्यक्रममा
जन्म (1989-07-29) २९ जुलाई १९८९ (उमेर ३४)[१]
स्टकहोल्म ,स्वीडन
राष्ट्रियतास्वीडन
अन्य नामElisabet Avramidou
पेशाअभिनेत्री
कार्यकाल२००८–वर्तमान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Twitter / ElliAvram: @TeamManishPaul thank uu God bless u!", Twitter.com, २०१३-०७-२८, अन्तिम पहुँच २०१४-०४-०१ 
  2. De Villiers, Pierre, "Swedish actress Elli Avram is breaking new ground - by starring in an upcoming Bollywood film", Norwegian Air Shuttle ASA, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३ 
  3. "Elli Avram meets her parents on Bigg Boss 7 - द टाइम्स अफ़ इण्डिया", Articles.timesofindia.indiatimes.com, २०१३-१०-२८, अन्तिम पहुँच २०१४-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०३ मिति
  4. Goyal, Divya (सेप्टेम्बर१७, २०१३), "'Bigg Boss 7' complete list of contestants", The Indian Express, अन्तिम पहुँच १ अक्टूबर २०१३ 
  5. "Förbjuden Frukt (2008) Official trailer. starring Elli Avram, Gguveli, Haisem Ali, Arif Karadeniz", Ali Gohari, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३ 
  6. "Katrina Kaif has a twin in Bigg Boss 7 contestant Elli Avram!", FILMS OF INDIA, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२३ मिति
  7. "Emad Ft Shaggy Hala Chi Shod", अन्तिम पहुँच २५ अक्टूबर २०१३ 
  8. "Spot the difference: Elli Avram and Katrina Kaif", Living Media India Limited, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३ 

बाह्य सामग्रीहरू सम्पादन गर्नुहोस्