एलिस वाल्टन

वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी

एलिस लोइस वाल्टन (जन्म अक्टोबर ७, १९४९) अमेरिकी वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी हुन् । उनी वालमार्टका संस्थापकद्वय स्याम वाल्टनहेलेन वाल्टनकी छोरी हुन् । सन् २०१८ मार्च सम्म वाल्टनसँग $४६ बिलियन बराबरको सम्पति रहेको छ । उनले लोरियालकी उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । ।[४] समग्रमा उनी विश्वकै सोह्रौँ धनी व्यक्ति हुन् ।

एलिस वाल्टन
Alice Walton
वाल्टन सन् २०११ मा
जन्मएलिस लोइस वाल्टन
(1949-10-07) ७ अक्टोबर १९४९ (उमेर ७४)[१]
एर्कानसस, अमेरिका
वासस्थानटेक्सास
नागरिकताअमेरिकी
शिक्षाट्रिनिटी विश्वविद्यालय[२]
चिनारीको कारणउत्तराधिकारिणी, वाल्टन परिवार सम्पति
जम्मा सम्पतिवृद्धि अमेरिकी$४६ बिलियन (मार्च २०१८)[३]
कार्यकारी समिति सदस्यएमोन कार्टर सङ्ग्रहालय
जीवनसाथीसम्बन्ध विच्छेद[२]
मातापिता

सन् २०१६ को सेप्टेम्बरमा जारी गरिएको एक प्रतिवेदन अनुसार उनले $११ बिलियनभन्दा बढिको वालमार्टको शेयर खरिद गरेकी थिइन् ।[५]

जीवनी सम्पादन गर्नुहोस्

वाल्टनको जन्म अमेरिकाको न्यूपोर्टमा भएको हो ।[१] उनले अर्थशास्त्र र वित्तशास्त्रमा ट्रिनिटी विश्वविद्यालय, टेक्सासबाट स्नातक उतिर्ण गरिन् ।[६]

करियर सम्पादन गर्नुहोस्

कला सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Tedlow, Richard S. (जुलाई २३, २००१), "Sam Walton: Great From the Start", Harvard Business School। 
  2. २.० २.१ "The World's Billionaires", Forbes, Forbes, अन्तिम पहुँच ५ जुलाई २०१७ 
  3. https://www.forbes.com/profile/alice-walton/
  4. Alice Walton and Françoise Bettencourt Meyers keep overtaking each other in Forbes and Bloomberg's lists.
  5. "ALICE L WALTON Insider Trading Overview", www.insidermole.com, अन्तिम पहुँच २०१६-०९-२० 
  6. O'Connor, Clair (अक्टोबर ७, २०१३), "Inside the World of Walmart Billionaire Alice Walton, America's Richest Art Collector", Forbes 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्