एमा म्याके
एमा मार्गरेट मेरी टेचर्ड-म्याके (जन्म ४ जनवरी १९९६) एक फ्रान्सेली-बेलायती अभिनेत्री हुन्।[१] सन् २०१९ देखि, उनले नेटफ्लिक्स नाटक शृङ्खला 'सेक्स एजुकेसन'मा मेभ विलीको रूपमा अभिनय गरेकी छिन्।
एमा म्याके Emma Mackey | |
---|---|
जन्म | एमा मार्गरेट म्याके ४ जनवरी १९९६ ले मान्स, फ्रान्स |
राष्ट्रियता |
|
मातृ शिक्षाप्रतिष्ठान | लीड्स विश्वविद्यालय |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् २०१६–वर्तमान |
गृहनगर | सबले-सुर-सार्थे, फ्रान्स |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्एमा मार्गरेट म्याकेको[२] जन्म फ्रान्सेली बुबा र अङ्ग्रेजी आमाको छोरीको रूपमा ले मान्समा जन्म भएको थियो।[३][४] उनका बुबा स्कूलका प्रधानाध्यापक हुन्।[५] उनी सबले-सुर-सार्थेमा हुर्केकी थिइन्[३] र सन् २०१३ मा उनले आफ्नो स्नातक प्राप्त गरेकी थिइन्।[६] त्यसपछि उनी लीड्स विश्वविद्यालयमा अङ्ग्रेजी भाषा र साहित्य पढ्न इङ्ल्यान्ड बसाइँ सरेकी थिइन्।[३] उनी सन् २०१६ मा स्नातक भएकी थिइन्।[७] म्याके लन्डनमा बस्छिन्।[१]
करियर
सम्पादन गर्नुहोस्म्याकेले नेटफ्लिक्स कमेडी-ड्रामा शृङ्खला 'सेक्स एजुकेसन'मा मेभ विलीको अभिनय गरेकी छिन्,[८][९] एक द्रुत विवेकी, व्यवसाय जानकार "ब्याड गर्ल" जसले सँगी विद्यार्थी ओटिस मिलबर्न[१०] लाई उनीहरूको स्कूलमा भूमिगत सेक्स थेरेपी व्यवसाय सुरु गर्न मनाउँछिन्।[११][१२] 'सेक्स एजुकेसन' म्याकेको पहिलो प्रमुख टेलिभिजन शृङ्खला हो। उनको प्रदर्शन आलोचनात्मक रूपमा राम्रो स्वागत भएको छ।[१३] मे २०२० मा, म्याकेले बायोपिकमा एमिली ब्रोन्टे खेल्ने घोषणा गरिएको थियो जुन उनको प्रारम्भिक जीवनमा केन्द्रित हुनेछ।[१४] म्याके केनेथ ब्रानाघको आगामी रहस्य थ्रिलर चलचित्र 'डेथ अन द नाइल'मा अभिनय गर्ने छिन्।[१५] चलचित्र २३ अक्टोबर २०२० मा प्रदर्शन हुने कार्यक्रम छ।[१६]
फिल्मोग्राफी
सम्पादन गर्नुहोस्चलचित्र
सम्पादन गर्नुहोस्वर्ष | शीर्षक | भूमिका | टिप्पणीहरू |
---|---|---|---|
२०१९ | टिक | जेस | छोटो चलचित्र |
२०२० | डेथ अन द नाइल | ज्याकलिन डे बेलेफोर्ट | पोष्ट उत्पादन |
२०२१ | एफिल | एड्रिएन बोर्गस | पोष्ट उत्पादन |
टिबिए | द विन्टर लेक | होली | पोष्ट उत्पादन |
टेलिभिजन
सम्पादन गर्नुहोस्वर्ष | शीर्षक | भूमिका | टिप्पणीहरू |
---|---|---|---|
२०१६ | बेजर लेन | मिसेल | टेलिभिजन चलचित्र |
२०१८ | समिट फिभर | इसाबेल | |
२०१९–वर्तमान | सेक्स एजुकेसन | मेभ विली | मुख्य भूमिका |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Alezine, Nadège (७ जनवरी २०१९), "Emma Mackey une franco-britannique nouvelle star de Netflix", Ici Londres (फ्रान्सेलीमा), अन्तिम पहुँच २८ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २८ जुलाई २०१९ मिति
- ↑ The Cast Of "Sex Education" Takes The BFF Test, BuzzFeed, ५ फेब्रुअरी २०२०, event occurs at 1:18, अन्तिम पहुँच १० फेब्रुअरी २०२० – YouTubeद्वारा।
- ↑ ३.० ३.१ ३.२ Whitehouse, Matthew (२० मार्च २०१९), "Talking about sex with Emma Mackey", i-D, अन्तिम पहुँच २८ फेब्रुअरी २०२०।
- ↑ Halls, Eleanor (२० जनवरी २०२०), "Sex Education's Emma Mackey, interview: 'We're lucky our show isn't about ridiculously passionate intercourse'", The Daily Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, अन्तिम पहुँच २८ जनवरी २०२०।
- ↑ Harrison, Ellie (१९ जनवरी २०२०), "Emma Mackey interview: 'I'd rather be remembered as a feminist than an a***hole'", The Independent (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ जनवरी २०२०।
- ↑ Riou, Thilda (१६ जनवरी २०२०), "Emma Mackey, well-educated new star" (फ्रान्सेलीमा), Marie Claire, अन्तिम पहुँच २१ अगस्ट २०२०।
- ↑ "Say hello to Emma Mackey, Leeds graduate and Maeve Wiley in Netflix’s ‘Sex Education’", UK (en-GBमा), २०१९-०१-१३, अन्तिम पहुँच २०२०-०७-०४।
- ↑ Miller, Bruce (१३ जनवरी २०१९), "REVIEW: 'Sex Education' teases but also tells a good story", Sioux City Journal, अन्तिम पहुँच ६ अप्रिल २०२०।
- ↑ Romero, Ariana (११ जनवरी २०१९), "Sex Education's Maeve Herself On That Vagina Shaming Episode", Refinery29, अन्तिम पहुँच १३ जनवरी २०१९।
- ↑ Sex Education, अन्तिम पहुँच २०२०-०७-०४।
- ↑ Bergado, Gabe (४ जनवरी २०१९), "Meet the Cast of "Sex Education," Netflix's Hilarious New Dramedy All About, Well, Sex", Teen Vogue, Condé Nast, अन्तिम पहुँच १३ जनवरी २०१९।
- ↑ Vick, Megan (१२ जनवरी २०१९), "Sex Education Is the Most Honest Coming-of-Age TV Show We've Seen in Forever", TV Guide, अन्तिम पहुँच १३ जनवरी २०१९।
- ↑ Naahar, Rohan (१४ जनवरी २०१९), "Sex Education review: Netflix pops 2019's cherry with its best show in months", Hindustan Times, HT Media, अन्तिम पहुँच १४ जनवरी २०१९।
- ↑ Vlessing, Etan (२१ मे २०२०), "'Wuthering Heights' Author Emily Bronte Biopic in the Works, Emma Mackey to Star", The Hollywood Reporter, अन्तिम पहुँच २६ जुलाई २०२०।
- ↑ Wiseman, Andreas (१ अक्टोबर २०१९), "Fox & Kenneth Branagh’s All-Star Agatha Christie Movie ‘Death On The Nile’ Begins Production In UK", अन्तिम पहुँच २० अगस्ट २०२०।
- ↑ Rubin, Rebecca (२३ जुलाई २०२०), "‘Star Wars’ Films, ‘Avatar’ Sequels Pushed Back a Year in Disney Release Calendar Shakeup", Variety, अन्तिम पहुँच २० अगस्ट २०२०।