एमा म्याके

फ्रान्सेली-बेलायती अभिनेत्री

एमा मार्गरेट मेरी टेचर्ड-म्याके (जन्म ४ जनवरी १९९६) एक फ्रान्सेली-बेलायती अभिनेत्री हुन्।[१] सन् २०१९ देखि, उनले नेटफ्लिक्स नाटक शृङ्खला 'सेक्स एजुकेसन'मा मेभ विलीको रूपमा अभिनय गरेकी छिन्।

एमा म्याके
Emma Mackey
सन् २०१९ मा म्याके
जन्मएमा मार्गरेट म्याके
(1996-01-04) ४ जनवरी १९९६ (उमेर २८)
ले मान्स, फ्रान्स
राष्ट्रियता
  • फ्रान्सेली
  • बेलायती
मातृ शिक्षाप्रतिष्ठानलीड्स विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकालसन् २०१६–वर्तमान
गृहनगरसबले-सुर-सार्थे, फ्रान्स

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

एमा मार्गरेट म्याकेको[२] जन्म फ्रान्सेली बुबा र अङ्ग्रेजी आमाको छोरीको रूपमा ले मान्समा जन्म भएको थियो।[३][४] उनका बुबा स्कूलका प्रधानाध्यापक हुन्।[५] उनी सबले-सुर-सार्थेमा हुर्केकी थिइन्[३] र सन् २०१३ मा उनले आफ्नो स्नातक प्राप्त गरेकी थिइन्।[६] त्यसपछि उनी लीड्स विश्वविद्यालयमा अङ्ग्रेजी भाषा र साहित्य पढ्न इङ्ल्यान्ड बसाइँ सरेकी थिइन्।[३] उनी सन् २०१६ मा स्नातक भएकी थिइन्।[७] म्याके लन्डनमा बस्छिन्।[१]

करियर सम्पादन गर्नुहोस्

म्याकेले नेटफ्लिक्स कमेडी-ड्रामा शृङ्खला 'सेक्स एजुकेसन'मा मेभ विलीको अभिनय गरेकी छिन्,[८][९] एक द्रुत विवेकी, व्यवसाय जानकार "ब्याड गर्ल" जसले सँगी विद्यार्थी ओटिस मिलबर्न[१०] लाई उनीहरूको स्कूलमा भूमिगत सेक्स थेरेपी व्यवसाय सुरु गर्न मनाउँछिन्।[११][१२] 'सेक्स एजुकेसन' म्याकेको पहिलो प्रमुख टेलिभिजन शृङ्खला हो। उनको प्रदर्शन आलोचनात्मक रूपमा राम्रो स्वागत भएको छ।[१३] मे २०२० मा, म्याकेले बायोपिकमा एमिली ब्रोन्टे खेल्ने घोषणा गरिएको थियो जुन उनको प्रारम्भिक जीवनमा केन्द्रित हुनेछ।[१४] म्याके केनेथ ब्रानाघको आगामी रहस्य थ्रिलर चलचित्र 'डेथ अन द नाइल'मा अभिनय गर्ने छिन्।[१५] चलचित्र २३ अक्टोबर २०२० मा प्रदर्शन हुने कार्यक्रम छ।[१६]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

चलचित्र सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
२०१९ टिक जेस छोटो चलचित्र
२०२० डेथ अन द नाइल ज्याकलिन डे बेलेफोर्ट पोष्ट उत्पादन
२०२१ एफिल एड्रिएन बोर्गस पोष्ट उत्पादन
टिबिए द विन्टर लेक होली पोष्ट उत्पादन

टेलिभिजन सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
२०१६ बेजर लेन मिसेल टेलिभिजन चलचित्र
२०१८ समिट फिभर इसाबेल
२०१९–वर्तमान सेक्स एजुकेसन मेभ विली मुख्य भूमिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Alezine, Nadège (७ जनवरी २०१९), "Emma Mackey une franco-britannique nouvelle star de Netflix", Ici Londres (फ्रान्सेलीमा), अन्तिम पहुँच २८ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २८ जुलाई २०१९ मिति
  2. The Cast Of "Sex Education" Takes The BFF Test, BuzzFeed, ५ फेब्रुअरी २०२०, event occurs at 1:18, अन्तिम पहुँच १० फेब्रुअरी २०२०YouTubeद्वारा। 
  3. ३.० ३.१ ३.२ Whitehouse, Matthew (२० मार्च २०१९), "Talking about sex with Emma Mackey", i-D, अन्तिम पहुँच २८ फेब्रुअरी २०२० 
  4. Halls, Eleanor (२० जनवरी २०२०), "Sex Education's Emma Mackey, interview: 'We're lucky our show isn't about ridiculously passionate intercourse'", The Daily Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, अन्तिम पहुँच २८ जनवरी २०२० 
  5. Harrison, Ellie (१९ जनवरी २०२०), "Emma Mackey interview: 'I'd rather be remembered as a feminist than an a***hole'", The Independent (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ जनवरी २०२० 
  6. Riou, Thilda (१६ जनवरी २०२०), "Emma Mackey, well-educated new star" (फ्रान्सेलीमा), Marie Claire, अन्तिम पहुँच २१ अगस्ट २०२० 
  7. "Say hello to Emma Mackey, Leeds graduate and Maeve Wiley in Netflix’s ‘Sex Education’", UK (en-GBमा), २०१९-०१-१३, अन्तिम पहुँच २०२०-०७-०४ 
  8. Miller, Bruce (१३ जनवरी २०१९), "REVIEW: 'Sex Education' teases but also tells a good story", Sioux City Journal, अन्तिम पहुँच ६ अप्रिल २०२० 
  9. Romero, Ariana (११ जनवरी २०१९), "Sex Education's Maeve Herself On That Vagina Shaming Episode", Refinery29, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  10. Sex Education, अन्तिम पहुँच २०२०-०७-०४ 
  11. Bergado, Gabe (४ जनवरी २०१९), "Meet the Cast of "Sex Education," Netflix's Hilarious New Dramedy All About, Well, Sex", Teen Vogue, Condé Nast, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  12. Vick, Megan (१२ जनवरी २०१९), "Sex Education Is the Most Honest Coming-of-Age TV Show We've Seen in Forever", TV Guide, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  13. Naahar, Rohan (१४ जनवरी २०१९), "Sex Education review: Netflix pops 2019's cherry with its best show in months", Hindustan Times, HT Media, अन्तिम पहुँच १४ जनवरी २०१९ 
  14. Vlessing, Etan (२१ मे २०२०), "'Wuthering Heights' Author Emily Bronte Biopic in the Works, Emma Mackey to Star", The Hollywood Reporter, अन्तिम पहुँच २६ जुलाई २०२० 
  15. Wiseman, Andreas (१ अक्टोबर २०१९), "Fox & Kenneth Branagh’s All-Star Agatha Christie Movie ‘Death On The Nile’ Begins Production In UK", अन्तिम पहुँच २० अगस्ट २०२० 
  16. Rubin, Rebecca (२३ जुलाई २०२०), "‘Star Wars’ Films, ‘Avatar’ Sequels Pushed Back a Year in Disney Release Calendar Shakeup", Variety, अन्तिम पहुँच २० अगस्ट २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्