एभिन्युज टेलिभिजन

एभिन्युज टी वी
एभिन्युज टेलिभिजन
एभिन्युज टेलिभिजन
स्थापना सन् २००७ जुलाई १६
नारा
मुख्यालय काठमाण्डौ, नेपाल
स्वामित्व
देश नेपाल
भाषा {{{भाषा}}}
प्रसारण क्षेत्र नेपाल
वेबसाईट www.avenues.tv
उपलब्ध {{{उपलब्ध}}}


एभिन्युज टेलिभिजन नेपालको एक समाचार प्रधान टेलिभिजन च्यानल हो। सन् २००७ जुलाई १६ मा स्थापना भएको यस टेलिभिजन च्यानलको मुख्यालय काठमाण्डौमा छ । सुरुमा राजावादी च्यानलको रूपमा चिनिएको यस च्यानलको संचालक भने हाल भाष्करराज राजकर्णिकार हुन् ।सूरुमा भाष्करराज राजकर्णिकार, युनुस अन्सारी, ललित कुमार अग्रवाल लगायतको संगलगतामा स्थापना भएको यस टेलिभिजन च्यानल पछि संचालक दोय युनुस अन्सारीले नेसनल टेलिभिजनललित कुमार अग्रवालले हिमालय टेलिभिजन गरी आफ्नै छुट्टाछुट्टै टेलिभिजन च्यानल संचालनमा ल्याई सकेका छन् ।

एभिन्युज टेलिभिजन व्यवस्थापन पत्रकारले पाउन बाँकी तलब तीन दिनभित्र दिन सहमत भयो। पत्रकारका पाँचवटै माग पुरा गर्न एभिन्युज टिभीका अध्यक्ष भाष्कराज राजकर्णिकार तयार भए।[१]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्



  1. http://mediakurakani.com/2015/06/17/fnj-nepal-avenues-television-dialogue-news-behind-the-news/ वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-२२ मिति