एभरेस्ट (२०१५ को चलचित्र)

एभरेस्ट सन् २०१५ मा निर्माण गरिएको बाल्टासर कोर्माकर द्वारा निर्देशित बेलायती-अमेरिकन चलचित्र हो । यो चलचित्र १९९६ मा सगरमाथामा भएको दुर्घटनाको बास्तविक कथालाई लिएर बनाइएको छ ।

एभरेस्ट
चित्र:Everest poster.jpg
निर्देशकबाल्टासर कोर्माकर
लेखक
निर्माता
मुख्य कलाकार
छायाङ्कनSalvatore Totino
सम्पादनMick Audsley
सङ्गीतDario Marianelli
वितरक
कम्पनीहरू
वितरकUniversal Pictures
प्रदर्शन मिति
  • २३ जुन २०१५ (2015-06-23) (CineEurope)
  • १८ सेप्टेम्बर २०१५ (2015-09-18) (United Kingdom and
    United States)
अवधि
121 minutes[१]
राष्ट्रUnited Kingdom
United States
भाषाEnglish
बजेट$55 million[२]
बक्स अफिस$38.3 million[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "EVEREST (12A)", British Board of Film Classification, ३१ जुलाई २०१५, अन्तिम पहुँच ३१ जुलाई २०१५ 
  2. "Everest (2015)", Box Office Mojo, (Amazon.com), अन्तिम पहुँच सेप्टेम्बर १७, २०१५ 
  3. "Everest (2015)", Box Office Mojo, अन्तिम पहुँच सेप्टेम्बर २४, २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्