एफसी बार्सिलोना (महिला टिम)

फुटबल क्लब बार्सिलोना महिला टिम (Futbol Club Barcelona Femení) एउटा महिला व्यवसायीब फुटबल क्लब हो । यो स्पेनको महिला फुटबल लिग खेल्ने गर्दछ। यस क्लबलाई पुरूष फुटबल क्लब बार्सिलोनाले प्रायोजन गर्ने गर्दछ ।

बार्सिलोना महिला टिम
पुरा नामफुटबल क्लब बार्सिलोना महिला
Futbol Club Barcelona Femení
उपनाम(हरू)'बार्सा'
स्थापनासन् १९८८
मैदानजोन ग्याम्पर
मैदान क्षमता१,४००
अध्यक्षमारिया बर्टोमेयु
म्यानेजरजाभिर् लल्ओरेन्स्
लिगप्रिमियर डिभिजन (महिला)
२०१५-१६दोस्रो स्थान
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

इतिहास सम्पादन गर्नुहोस्

एफसी बार्सिलोना महिला फुटबल टिमको स्थापना एफसी बार्सिलोनाको स्वामित्वमा रहेर सन् १९८८ मा भएको थियो।

खेलाडीहरू सम्पादन गर्नुहोस्

२०६-१७ का खेलाडीहरू

उपाधिहरू सम्पादन गर्नुहोस्

प्रिमियर डिभिजन

स्रोत सम्पादन गर्नुहोस्