एनी एर्नो
एनी एर्नो सन् २०२२ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता फ्रान्सेली लेखिका एवं साहित्यकी प्राध्यापक हुन् ।.[१][२] स्विडिस एकेडेमीले उनलाई नोबेल पुरस्कार दिने घोषणाा सन् २०२२ अक्टोबर ६ मा घोषणा गरिएको हो ।[३][४][५] यो पुरस्कार जित्नेमा एर्नो १६ औँ फ्रान्सेली साहित्यकार एवं पहिलो फ्रान्सेली महिला हुन् । संसारभरिबाट साहित्यतर्फको नोबेल पुरस्कार पाउने महिलामा उनी १७ औँ क्रममा पर्छिन् ।[६][७]
सन् २०२२ को साहित्यमा नोबेल पुरस्कार विजेता | |
---|---|
'एनी एर्नो | |
मिति | ६ अक्टोबर २०२२ |
स्थान | स्टकहोम |
देश | स्विडेन |
प्रस्तुतकर्ता | स्विडिस एकेडेमी |
आयोजक | म्याट्स म्यालम |
प्रथम पुरस्कृत | १९०१ |
वेबसाइट | 2022 Nobel Prize in Literature Annie Ernaux |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ The Nobel Prize in Literature 2022 nobelprize.org
- ↑ Sarah Shaffi (६ अक्टोबर २०२२), "Annie Ernaux wins the 2022 Nobel prize in literature", The Guardian, अन्तिम पहुँच ६ अक्टोबर २०२२।
- ↑ Jacob Brogan (६ अक्टोबर २०२२), "Annie Ernaux is the winner of the 2022 Nobel Prize for literature", The Washington Post, अन्तिम पहुँच ६ अक्टोबर २०२२।
- ↑ "Annie Ernaux wins Nobel Prize in literature", CNN, ६ अक्टोबर २०२२, अन्तिम पहुँच ६ अक्टोबर २०२२।
- ↑ "French novelist, memoirist Annie Ernaux wins Nobel Prize for Literature", France24, ६ अक्टोबर २०२२, अन्तिम पहुँच ६ अक्टोबर २०२२।
- ↑ Bushby, Helen (६ अक्टोबर २०२२), "Annie Ernaux: French writer wins Nobel Prize in Literature", BBC News, अन्तिम पहुँच ६ अक्टोबर २०२२।
- ↑ "French author Annie Ernaux wins 2022 Nobel Prize for Literature", Onmanorama (अङ्ग्रेजीमा), ६ अक्टोबर २०२२, अन्तिम पहुँच ६ अक्टोबर २०२२।