एनसेल कप एक नेपाली नकआउट फुटबल प्रतियोगिता हो। यस एनसेल कप प्रतियोगितालाई नेपालको प्रमुख निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले प्रायोजन गरेको थियो र यसमा ए-डिभिजन लिगका क्लबहरूले सहभागीता जनाएका थिए। [१] यसको सम्पूर्ण खेल काठमाण्डौ स्थित दशरथ रङ्गशालामा भएको थियो।

एनसेल कप
स्थापना२०६९
क्षेत्र नेपाल
समूह सङ्ख्या१२ (२०७०)
वर्तमान विजेतामनाङ मर्स्याङ्दी क्लब (२ उपाधि)
सबैभन्दा सफल क्लबमनाङ मर्स्याङ्दी क्लब(२ उपाधि)
टेलिभिजन सहयोगीकान्तिपुर टेलिभिजन
एनसेल कप २०७०

खेल स्थान सम्पादन गर्नुहोस्

यस फुटबल प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने गर्दछ।

अन्तिम नतिजा सम्पादन गर्नुहोस्

वर्ष विजेता उप-विजेता फाइनल गोलअन्तर
२०६९ मनाङ मर्स्याङ्दी क्लब रानीपोखरी कर्नर टिम ६-१ [२]
२०७० मनाङ मर्स्याङ्दी क्लब ब्वाइज युनियन क्लब १-० (अतिरिक्त समस्य)[३]

उत्कृष्ट क्लबको प्रदर्शनी सम्पादन गर्नुहोस्

क्लब विजेता उप-विजेता विजेता वर्ष
मनाङ मर्स्याङ्दी क्लब २०६९,२०७०
रानीपोखरी कर्नर टिम
ब्वाइज युनियन क्लब

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्