एनएमबी बैङ्क
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एनएमबी बैङ्क लिमिटेड (अङ्ग्रेजी: NMB Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०६५ सालमा भएको हो। [१]
एनएमबी बैङ्क | |
---|---|
नाम | एनएमबि बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजत प्राप्त बैङ्क |
उद्योग | बैङ्किङ्ग |
स्थापित वर्ष | २०६५ |
मुख्यालय | बबरमहल, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
प्रमुख ब्यक्तिहरू | नन्द किशोर राठी (अध्यक्ष) उपेन्द पौडेल (प्रमुख कार्यकारी अधिकृत) |
राजस्व | १.८ अर्ब |
कर्मचारी | २६९ |
वेबसाईट | आधिकारीक बेभसाईट |
गाभिएका बैङ्क तथा वित्तीय संस्थाहरू
सम्पादन गर्नुहोस्विक्रम सम्बत् २०७२ सालमा एनएमबी बैङ्कमा निम्न अनुसारका चार वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिई एकीकृत कारोबारको थालनी भएको हो।
एनएमबी बैङ्क लिमिटेड (एकीकृत कारोबार थालनी वि.सं. २०७२) |
| ||||||||||||
क्लिन इनर्जी डेभलपमेन्ट बैङ्क लिमिटेड
सम्पादन गर्नुहोस्पाथीभरा विकास बैङ्क लिमिटेड
सम्पादन गर्नुहोस्भृकुटी डेभलपमेण्ट बैङ्क लिमिटेड
सम्पादन गर्नुहोस्