एज माइथोलोजी (AOM) एक मिथकीय-आधारित समयोचित रणनीति कम्प्युटर गेम हो जिसको निर्माण एनसेम्बल स्टूडियो र प्रकाशन माइक्रोसफ्ट गेम स्टूडियो द्वारा गरिएको हो । यसलाई उत्तरी अमेरिका मा १ नोभेम्बर २००२ मा जारी गरियो र एक हफ्ता पछि युरोप मा गरियो ।

एज अफ माइथोलोगी
विकासकर्ताइन्सेम्बल स्टुडियो
प्रकाशकमाइक्रोसफ्ट गेम स्टुडियो
मेकसफ्ट
सङ्गीतकारStephen Rippy[*], Kevin McMullan[*]
शृङ्खलाAge of Mythology[*]
मञ्चमाइक्रोसफ्ट विन्डोज,[१]
प्रकाशन मिति
वर्गरणनीति
प्रकारसिङ्गल प्लेयर, मल्टीप्लेयर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "System Requirements", Microsoft Game Studios, अन्तिम पहुँच २००७-१०-०४ 
  2. २.० २.१ "MobyGames Age of Mythology Info", MobyGames, अन्तिम पहुँच २००७-०७-२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्