एङ्ग्री बर्ड्स (भिडियो गेम)
एङ्ग्री बर्ड् एउटा चर्चीत भिडियो गेम हो। यो भिडियो गेम रोबियो इन्टरटेन्मेन्ट नामको फिनल्यान्डेली कम्पनीले बनाएको हो।[१] यो गेममा विभिन्न किसिमका रङ्गीचङ्गी चराहरू हुन्छन्।[२] एङ्ग्री बर्ड्समा एउटा सुङ्गुर (पिग) पनि हुन्छ। यस गेममा रहेका चराहरू सुङ्गुरबाट आफ्नो अण्डाहरू बचाउन खोजीरहन्छन्।[३] तिनीहरु एक जुट भएर काम गर्थे । उनिहरूलाई त्यो सुंगुरले जति दुःख दिएपनि उनीहरू एकतामा काम गर्थे । एङ्ग्री बर्डको फिलिम पनि रहेको छ । यो खेल यति चर्चित भयो कि यसको मानिसहरूले कार्टून समेत बनाए ।[४][५] यो खेल १ लाख भन्दापनि बढिले यसलाई डाउनलोड गरे । यो कार्टूनको बारेमा धेरै किताबहरु पनि लेखिएका छन् । यो कार्टून दिनदिनै चर्चित भैरहेएको छ । यसको फिलिम पनि बनाइयो, त्यो फिलिम सन् २०१४ मा बनाएको थियो ।[६] र त्यो चलचित्र को नाम चाही द एङ्ग्री बर्ड्स मुभी थियो । त्यसको भाग २ पनि आइसकेको छ । त्यो सन् २०१५ जुलाई ३०मा बनाएको थियो। त्यसको नाम एंग्री बर्द २ थियो।[७] यो गमे पहिला (Apple IO)मा राखिएको थियो । २००९मा यो गेम पहिले चोटी खेलिएको थियो। जुन युथसँग सम्बन्धि छ। आहिले यो फेसबूक जस्तो वेबसाइटमा समेत खेल्न सकिन्छ ।[८]
खेल्ने तरिका
सम्पादन गर्नुहोस्विकास
सम्पादन गर्नुहोस्रिलीज
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Jeff Bertolucci (१७ फेब्रुअरी २०१२), "Angry Birds in Space: The Final Merchandising Frontier?", PCWorld.com, अन्तिम पहुँच १८ फेब्रुअरी २०१२। वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१२ मिति
- ↑ "iOS Angry Birds Mighty Eagle On Its Way: Video", phonesreview.co.uk, २५ नोभेम्बर २०१०, २ जनवरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ३० नोभेम्बर २०१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Erik Holthe Eriksen; Azamat Abdymomunov; Dagens Næringsliv (१८ फेब्रुअरी २०११), "Angry Birds will be bigger than Mickey Mouse and Mario. Is there a success formula for apps?", MIT Entrepreneurship review, मूलबाट ३० अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २०११ मिति - ↑ "First Angry Birds Space Gameplay Footage Debuts from Orbit", Kotaku, ८ मार्च २०१२, अन्तिम पहुँच ८ मार्च २०१२।
- ↑ "Angry Birds Creator Has First Original Idea", Wired (website)।
- ↑ Stead, Chris (१५ जुन २०१४), "Angry Birds Transformers Toys-To-Life Collaboration Announced", Grab It Indie Games Magazine, अन्तिम पहुँच १५ जुन २०१४।
- ↑ Long, Neil (२३ जनवरी २०१४), "Two billion downloads? We’re just getting started, says Angry Birds creator Rovio", Edge, Future plc, अन्तिम पहुँच २३ जनवरी २०१४।
- ↑ John Gaudiosi (११ मार्च २०१२), "Rovio Execs Explain What Angry Birds Toons Channel Opens Up To Its 1.7 Billion Gamers", Forbes.com, Forbes.com LLC, अन्तिम पहुँच १२ मार्च २०१२।