एकोहोरो लेखा प्रणाली भनेको कुनै पनि संस्था तथा व्यक्तिले आफ्नो आर्थिक कारोबारहरुको अभिलेख राख्दा कुनै एउटा पक्षलाइ मात्र प्रभाब पर्ने गरि लेखा राख्दछ भने त्यस्तो लेखा प्रणाली लाइ एकोहोरो लेखा प्रणाली भनिन्छ जहाँ नगद खाता र व्यतिगत खाताले प्राथमिकता पाउने गर्दछ जसको माध्यमबाट प्राप्त गर्ने र भुक्तानी गर्नुपर्ने रकममा स्पष्टता ल्याउदछ।