दुईओटा रेखालाई एउटा छेदकले काट्दा छेदकको दुबैतिर परेका भित्रि अनासन्न कोणहरूलाई एकान्तर कोण(Alternative Angle) भनिन्छ । चित्रमा ४ र ५, ३ र ६ एकान्तर कोण(Alternative Angle) हुन् ।

एकान्तर कोण(Alternative Angle)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

दुईवटा समानान्तर रेखालाई तेस्रो छेदकले काटदा छेदकको दुबैतिर बनेका भित्री अनासन्न कोणहरूलाई एकान्तर कोण भनिन्छ। यस्ता कोणहरु आपसमा बराबर हुन्छन् ।