एकल परिवार
एकल परिवार एक आधुनिक परम्परा हो। एकल परिवारलाई अङ्ग्रेजीमा न्यक्लियर फ्यामिली भन्दछन्। एकल परिवारका निम्न चारित्रिक विशेषता हुन्छ।
- सानो
- आमा बाबु र सन्तानहरू
फाइदाहरू:
- आर्थिकरूपमा सवल हुन्छ।
- न्युन कलह र आपसी सद्भाव ज्यादा रहन्छ।
- हेरचाह र पोषणमा राम्रो स्थिति रहन्छ।
बेफाइदाहरू:
- आर्थिक तथा सामाजिक सुरक्षामा कमि हुन्छ।
- एक अर्कामा पर्याप्त रेखदेख र व्यवस्थापनको कमिहुनसक्छ।