उमेश प्रधान नेपालका एक पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । उमेश नेपाली फुटबल टिमले सन् १९८४ र १९९४ स्वर्ण पदक जित्दाका महत्त्वपूर्ण फुटबल खेलाडी हुन् । साथै उनी एएफसी मासिक उत्कृष्ट फुटबल खेलाडी घोषित हुने नेपालको पहिलो र हालसम्मकै एकमात्र फुटबल खेलाडी हुन् ।

उमेश प्रधान
व्यक्तिगत जानकारी
पुरा नाम उमेश प्रधान
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति (गोल)
१९८४-०९७ नेपाल १८ (०)
सम्मान
 नेपालको प्रतिनिधित्व गर्दै


साग गेम
सवर्ण पदक – पहिलो स्थान साग गेम-नेपाल १९८४
सवर्ण पदक – पहिलो स्थान साग गेम-बङ्गलादेश १९९४

खेल जीवन सम्पादन गर्नुहोस्

क्लब जीवन सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

उमेश प्रधानले १७ वर्षको उमेरमा नै नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका थिए । उनले सन् १९८४ मा भएको साग गेम मार्फत राष्ट्रिय टोलीबाट खेल्न सुरू गरेका थिए ।

उपाधिहरू सम्पादन गर्नुहोस्

नेपाल राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

  • साग गेम
    • (स्वर्ण):१९८४, १०९४

सम्मानहरू सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

नेपाली फुटबल जगतका सफल खेलाडीहरू मध्येका एक उमेश प्रधान परिवारसहित अमेरिका रहेका छन् । अमेरिका जानुअघि उनले खेल जीवनमा दुई पटक दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक साथै घरेलु फुटबलमा जितेका पदकहरू क्लब अन्नपूर्ण आरसिटी क्लबलाई सुम्पेर गएका थिए[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "आरसिटीले संग्रालय स्थापना गर्यो, उमेश प्रधानका सबै पदक संग्रालयमा", Hamrokhelkud.com, जेष्ठ २२, २०७३, अन्तिम पहुँच शनिबार, जेष्ठ २२, २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्