उमेर विशिष्ट प्रजननदर

उमेर विशिष्ट प्रजननदर कुनै एकवर्षमा कुनै खास उमेर वा उमेरामुहका प्रतिहजार महिलाहरुमध्येबाट जन्मेका शिशुहरूको संख्या हो। यसमा उमेर समुहअनुसारका महिलाको वास्तविक प्रजनन व्यबहारको मापन गरिन्छ। प्रजननमा सहभागि नहुने व्यक्तिहरु वृद्ध र केटाकेटीहरूको संख्या यसमा समावेस गरिदैन।

सन्दर्भ सम्पादन गर्नुहोस्