उबुद जिल्ला (इन्डोनेसियाली: Kecamatan Ubud ) इन्डोनेसियाको बालीको गियान्यार रिजेन्सीमा रहेको एक जिल्ला हो। यसको क्षेत्रफल ४२.३८ वर्ग किमी छ । २०१० को जनगणना अनुसार स्थायी जनसंख्या ६९,३६१ छ, [१] तर जुनै पनि समयमा अस्थायी बासिन्दा र पर्यटकहरूको ठूलो संख्या ठूलो मात्रामा उपस्थिती हुने गर्छ।

यसका छिमेकी जिल्लाहरू: उत्तरमा तेगाल्लालाङ र पायानगन, ताम्पाकसिरिङ दक्षिण पूर्वमा र दक्षिणमा सुकावती जिल्ला पर्दछन् जुन गियान्यार रिजेन्सीका चार जिल्लाहरू हुन्, र पश्चिममा बाडुङ रिजेन्सीको अबियान्सेमाल जिल्ला पर्दछ।

उबुदमा रहेका गाउँहरूमा उबुदको (केलुराहान र देसा),केदेवातन, मास, पेलियातान र सायान हुन् ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Archived copy", मूलबाट २०१०-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०३-२५