यो छन्दमा एघार अक्षर, ‘ज त ज’ गण र दुइ गुरू हुन्छन्। [१]

संस्कृत: ज त जा गगौ सा
नेपाली: ज त जा गुगो

उपेन्द्रवज्रा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण-- गु गु
मात्रा-- ।s। ss। ।s। s s

उदाहरण (विराम ५.६) (पहिलो ५मा विराम र, दोस्रो ६मा विराम)

कलङ्कले पूर्ण विपन्नताले, महाकलङ्की अविधानताले।
सबैजनाको असमन्वयैले, थियो अँध्यारो जगतै त्यसैले।।८।।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्