उपेन्द्रवज्रा छन्दइन्द्रवज्रा छन्दको मिश्रण भएमा उपजाति छन्द बन्दछ।[१]

उदाहरण (पहिलो विराम ५मा र, दोस्रो विराम ६मा हुन्छ)

एकै थिइन् ती जननी सबैकी, थिइन् धरित्री सब एकताकी।
सामन्त नै काल हुँदा सबैको, थिएन आत्मा सुखमा कसैको।।९।।
यो छाक खायौँ सबैले बिहान, भरे त खाइन्छ कि खाइँदैन -
सुत्यौँ निशामा तर ज्ञान छैन, ब्यूझिन्छ वा भोलि त ब्यूझिँदैन।।१०।।

उपजाति छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा-- ss। ss। ।s। s s

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्