उधारो सम्मान

भवानी भिक्षुद्वारा लेखिएको कथा

उधारो सम्मान साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा आत्मप्रतिष्ठामाथि आघात पुग्दा उत्पन्न हुने मानसिक उद्वेलन तथा आहत मनस्थितिको विश्लेषण पाइन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्