ईश्वरबल्लभ रचनासूची

ईश्वरबल्लभका रचनाहरूको सूची

यो सूची ईश्वरवल्लभद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

कवितासङ्ग्रह सम्पादन गर्नुहोस्

  • आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्
  • समान्तर
  • कस्मै देवाय
  • एउटा शहरको किनारा
  • धूवाँको जङ्गल

निबन्धसङ्ग्रह सम्पादन गर्नुहोस्

  • केही भूमिकाहरू
  • सोचको मायामठ

कथासङ्ग्रह सम्पादन गर्नुहोस्

  • नीलो माटो

सम्पादन सम्पादन गर्नुहोस्

  • फूल पात पतकर
  • टुकी
  • नेपाली चलचित्र निर्माण
  • कविता
  • बर्सेनी

कविता सम्पादन गर्नुहोस्

  • अचेत केही लाइलाक्‌हरू : केही मैनबत्तीहरू
  • अस्तित्वको खोजी ओफेलियाको गीत
  • आगोको कथा
  • आयतनमा एक टुक्रा जिन्दगी
  • उज्यालोको गुफा
  • एउटा तीब्र बिहान
  • एउटा प्रेम–गीत
  • किनारको बोधि छैन
  • केही मन छैन
  • क्षितिजमा अस्ताउन लागेका रहेछन्
  • गीतान्त
  • तिमी बोलिभिया मैले प्रेम गरेकी ठिटी
  • त्यो बगेको पानी दजला र फरातको
  • धूवाँको जङ्गल
  • नितान्त
  • निरीह
  • परिवेश तर शब्दका
  • पाइला आजको गति हिजोको
  • प्रस्थानको तरखर
  • बन्द कुहिरोमा नानीको पाइला
  • बाँझो बादलको सुख्खा छाया
  • बाँधेको काठ : भ्वाइलिनको स्वर
  • भत्किरहन्छन् पर्खालहरू
  • म नेपाल खोज्न थालेको छु
  • म शायद एउटा राष्ट्र खोज्न लागिरहेको छु
  • मानिसको पयर
  • मेरा सपना छन्
  • मेरिजुआनाको लत
  • मेरी आमाले आत्महत्या गरेको देश
  • मेरो ढाडमा अहिले मैले कञ्चनजङ्घा बोकेको छैन
  • मैले गाएका गीतका पङ्कतिहरू
  • मैले सुनें – विष पिउने रहर रहेछ
  • शब्दको जहर
  • सधैँको गह्रुङ्गो दिन
  • सानो नक्सा क्यानभासभरिको
  • स्वप्नहरू

गीत सम्पादन गर्नुहोस्

  • दुईटा फूल देउरालीमा
  • फुलाई फूल
  • बोलाउन त बोलायौ
  • मलाई जिन्दगी यो लाग्दछ
  • मेरो बेहोशी आज
  • मेरो बेहोशीलाई सन्ताप
  • यो कस्तो व्यथा हो
  • यो जिन्दगीको के कुरा
  • हजार सपनाहरूको माया लागेर आउँछ

सन्दर्भसामग्री सम्पादन गर्नुहोस्