इस्को
स्पेनी फुटबल खेलाडी
फ्रान्सिस्को रोमन एलार्कन स्वारेज (जन्म २१ अप्रिल १९९२), उर्फ 'इस्को' स्पेनी पेशेवर फुटबल खेलाडी हुन जो रियल म्याड्रिड र स्पेन राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । उनले फुटबलको व्यवसायिक जीवन भ्यालेन्सिया सीएफबाट गरेका थिए जहाँ उनी पहिलो रोजाइका खेलाडी थिएनन् । उनी त्यसपछी २०११ मा मलागा सीएफमा जोडिए । २०१३ को जुन महिनामा उनी €३० मिलियनमा रियल म्याड्रिड प्रवेश गरेका हुन । इस्कोले विभिन्न तहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् । २०१२ ओलम्पिकमा समेत टोलीमा परेका इस्कोले अन्तराष्ट्रिय टिमबाट २०१३ मा डेब्यु गरेका थिए ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | फ्रान्सिस्को रोमन एलार्कन स्वारेज | ||
जन्म स्थान | Benalmádena, स्पेन | ||
उचाइ | १.७६ मि[convert: अज्ञात एकाइ] | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | रियल म्याड्रिड | ||
सङ्ख्या | २३ | ||
युवा करियर | |||
बेनेमिल | |||
२००६–२००९ | भेलेन्सिया | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००९–२०११ | भेलेन्सिया बि | ५२ | (१६) |
२०१०–२०११ | भेलेन्सिया | ४ | (०) |
२०१२–२०१३ | मलागा | ६९ | (१४) |
२०१३– | रियल म्याड्रिड | १८४ | (३५) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००८ | स्पेन यु१६ | ३ | (१) |
२००८–२००९ | स्पेन यु१७ | २१ | (६) |
२०१० | स्पेन यु१८ | १ | (१) |
२०१०–२०११ | स्पेन यु१९ | १२ | (७) |
२०११ | स्पेन यु२० | ६ | (१) |
२०११–२०१४ | स्पेन यु२१ | १९ | (१०) |
२०१२ | स्पेन यु२३ | ५ | (०) |
२०१३– | स्पेन | ३४ | (१२) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:५९, १७ मे २०१८ (UTC) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३१ मे २०१९ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहो
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा इस्को सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।