इबोला भाइरस

इबोला एक प्रकारको भाइरस हो ।

Species Zaire ebolavirus
भाइरस वर्गीकरण
समुदाय:
समूह पाँचौं ((-)एसएसआरएनए)
गण:
Mononegavirales
कुल:
Filoviridae
वंश:
Ebolavirus
प्रजाति:
Zaire ebolavirus
Member virus (Abbreviation)

इबोला भाइरस (EBOV)

इबोला भाइरस वर्तमान समयमा एक गंभीर रोगको रूप देखा परेको छ । यो रोगमा बिरामीको शरीरमा नसाबाट रगत बाहीर आउन शुरु हुन्छ जसले गर्दा आन्तरिक रक्तश्राव शुरु हुन्छ| यो एकप्रकारको घातक रोग हो |यो रोग लागेपछि ९०% रोगीको मृत्यु हुन्छ ।

शुरुवातसम्पादन

यो रोगको शुरुवात सर्वप्रथम सन १९७६ मा इबोला नदीको नजीकको गाउँबाट भएको थियो ।


रोग फैलिने कारणसम्पादन

लक्षणसम्पादन

उपचार तथा रोकथामसम्पादन