इन्सेप्सन एक अमेरिकन-ब्रिटिस चलचित्र हो जुन २०१० मा प्रदर्शनीमा आएको थियो। यो साइन्स-फिक्सन चलचित्र हो।

इन्सेप्सन
A man in a suit with a gun in his right hand is flanked by five other individuals in the middle of a street which, behind them, is folded upwards. Leonardo DiCaprio's name and those of other cast members are shown above the words "Your Mind Is the Scene of the Crime". The title of the film "INCEPTION", film credits, and theatrical and IMAX release dates are shown at the bottom.
निर्देशकक्रिस्टोफर नोलन
लेखकक्रिस्टोफर नोलन
निर्माता
मुख्य कलाकार
छायाङ्कनवाली फिस्टर
सम्पादनलि स्मिथ
सङ्गीतहान्स जिमर
वितरकवार्नर ब्रोज
प्रदर्शन मिति
  • ८ जुलाई २०१० (2010-07-08) (ओडिअन लिसेष्टर स्क्वायर)
  • १६ जुलाई २०१० (2010-07-16) (संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका)
अवधि
१४८ मिनेट[२]
राष्ट्र
भाषाEnglish
बजेट$160 million[३]
बक्स अफिस$828.3 million[३]

डम कब एउटा कुशल चोर हो जसले अर्काको सपनामा प्रवेश गरेर उसको योजना वा सोच चोर्न सक्छ। कबको यही दुर्लभ क्षमताले उसलाइ सङ्गठनात्मक जासुसीको विश्वासघाती दुनियामा लालची खेलाडी बनाएको हुन्छ। यही क्षमताले गर्दा नै ऊ फरार भएको छ जसले उसलाइ उसको सबैभन्दा प्यारो चिजबाट पनि टाढा बस्नु परिरहेको छ। तर कबले यो जिन्दगीबाट छुट्कारा पाउन सक्छ जसका लागि उसले एउटा अन्तिम काम पुरा गर्नुपर्ने हुन्छ। अर्काको योजना चोरी गर्ने उसको उत्कृष्ट कलाको विपरीत कब र उसको विज्ञ टोलीले अर्काको सपनामा गएर उसको मनमा योजना स्थापित गर्नुपर्ने हुन्छ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Film: Inception", Lumiere, अन्तिम पहुँच नोभेम्बर ७, २०१७ 
  2. "Inception", British Board of Film Classification, जुन २९, २०१०, अन्तिम पहुँच अगस्ट ८, २०१० 
  3. ३.० ३.१ "Inception (2010)", Box Office Mojo, अन्तिम पहुँच जनवरी १६, २०११