इन्द्रेश्वर मन्दिर काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा रहेको मन्दिर हो । पनौतीको बाह्र वर्षे मेला यही मन्दिर र आसपासको क्षेत्रमा लाग्ने गर्दछ । यो मन्दिरको निर्माण राजकुमारी विरुमा देवीबाट वि.स. १३५१ मा निर्मित भएको हो ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्