इन्दिरा नाथ
प्रो. इन्दिरा नाथ (जन्म १४ जनवरी १९३८) एक भारतीय प्रतिरक्षा वैज्ञानिक हुन्। उनी भारतकी अग्रणी महिला वैज्ञानिक र कुष्ठ रोगको एक अंतरराष्ट्रीय स्तरमा जनिने विशेषज्ञ हुन्। उनीले लेप्रा-ब्लू हैदराबादमा पीटर रिसर्च सेंटरको निदेशकको रूपमा कुष्ठ रोगको बिरुद्ध भारतको तर्फबाट युद्ध गर्दै अहम भूमिका निभाउन सफल भइन्। [१]
इन्दिरा नाथ | |
---|---|
जन्म | १४ जनवरी १९३८ |
वासस्थान | नयाँ दिल्ली, भारत |
राष्ट्रियता | भारतीय |
नागरिकता | भारत |
पुरस्कार | पद्म श्री |
वैज्ञानिक करियर | |
क्षेत्र | प्रतिरक्षा विज्ञान |
शिक्षा | अखिल भारतीय आयुर्विज्ञान संस्थान |
शिक्षा एवं वृत्ति
सम्पादन गर्नुहोस्इन्दिरा नाथले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीबाट एमबीबीएस गरिन्। १९७० को दशकमा उनीले आफ्नु करियरको सुरुवात गरिन् र ब्रिटेनमा अनिवार्य अस्पताल प्रशिक्षणको पश्चात एमडी (पैथोलजी)को लागि अखिल भारतीय आयुर्विज्ञान संस्थानमा फर्केर आइन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Indian Fellow" [भारतीय फेलो] (अँग्रेजीमा), इंडियन नेशनल साइंस अकादमी (आई.एन.एस.ए, भारतीय राष्ट्रीय विज्ञान अकादमी)।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता)