प्रो. इन्दिरा नाथ (जन्म १४ जनवरी १९३८) एक भारतीय प्रतिरक्षा वैज्ञानिक हुन्। उनी भारतकी अग्रणी महिला वैज्ञानिक र कुष्ठ रोगको एक अंतरराष्ट्रीय स्तरमा जनिने विशेषज्ञ हुन्। उनीले लेप्रा-ब्लू हैदराबादमा पीटर रिसर्च सेंटरको निदेशकको रूपमा कुष्ठ रोगको बिरुद्ध भारतको तर्फबाट युद्ध गर्दै अहम भूमिका निभाउन सफल भइन्। [१]

इन्दिरा नाथ
जन्म (1938-01-14) १४ जनवरी १९३८ (उमेर ८६)
वासस्थाननयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
नागरिकताभारत
पुरस्कारपद्म श्री
वैज्ञानिक करियर
क्षेत्रप्रतिरक्षा विज्ञान
शिक्षाअखिल भारतीय आयुर्विज्ञान संस्थान

शिक्षा एवं वृत्ति सम्पादन गर्नुहोस्

इन्दिरा नाथले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीबाट एमबीबीएस गरिन्। १९७० को दशकमा उनीले आफ्नु करियरको सुरुवात गरिन् र ब्रिटेनमा अनिवार्य अस्पताल प्रशिक्षणको पश्चात एमडी (पैथोलजी)को लागि अखिल भारतीय आयुर्विज्ञान संस्थानमा फर्केर आइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Indian Fellow" [भारतीय फेलो] (अँग्रेजीमा), इंडियन नेशनल साइंस अकादमी (आई.एन.एस.ए, भारतीय राष्ट्रीय विज्ञान अकादमी)।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्