आस्था राउत
नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउत एक सफल गायिकाको रूपमा परिचित छिन्। 'सालको पात टपरी' उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो। सन् २०१४ मा उनले 'हिटस एफ एम' उत्कृष्ट पप गायिकाको अवार्ड जितेकी थिइन्। उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाएकी छिन् र एल्बमहरू पनि प्रकाशन गरिसकेकी छन्। सन् २०१६ मा सार्वजनिक गरिएको उनको एल्बम 'आधार'ले ठूलो सफलता पाएको थियो।[१]
आस्था राउत | |
---|---|
जन्म | ३० अप्रिल नेपाल |
निवास | दोलखा काठमाडौँ |
वासस्थान | नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | गायन |
चिनारीको कारण | पप गायिका |
गीतहरू
सम्पादन गर्नुहोस्अवार्ड
सम्पादन गर्नुहोस्- उत्कृष्ट महिला पप गायिका (हिट्स एफ एम म्युजिल अवार्ड सन् २०१४)
- उत्कृष्ट महिला पप गायिका (इमेज अवार्ड सन् २०१४)
- उत्कृष्ट महिला पप गायिका (कान्तिपुर अन आवर्स)
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "आस्था राउत (पूर्ण श्रउङ्खला) कृपा अनप्लग", नेपालीपात्र, अन्तिम पहुँच १ जनवरी २०१६।
- ↑ युट्युबमा गीत
- ↑ "झुम्के बुलाँकी (आस्था राउत) - नेपाली गीत", एनपी सङ डटकम।