नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउत एक सफल गायिकाको रूपमा परिचित छिन्। 'सालको पात टपरी' उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो। सन् २०१४ मा उनले 'हिटस एफ एम' उत्कृष्ट पप गायिकाको अवार्ड जितेकी थिइन्। उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाएकी छिन् र एल्बमहरू पनि प्रकाशन गरिसकेकी छन्। सन् २०१६ मा सार्वजनिक गरिएको उनको एल्बम 'आधार'ले ठूलो सफलता पाएको थियो।[१]

आस्था राउत
जन्म३० अप्रिल
नेपाल
निवासदोलखा
काठमाडौँ
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायन
चिनारीको कारणपप गायिका

गीतहरू सम्पादन गर्नुहोस्

  • झुम्के बुलाँकी [२][३]
  • माया यो माया (मायाज बार )
  • बाल मतलब (लङ्का)
  • छलक छलक(ढुवानी)
  • म त चमेली (लाल्टिन)
  • तिमी उता किनारामा (छक्का पञ्जा २) हरिवंश आचार्य

अवार्ड सम्पादन गर्नुहोस्

  • उत्कृष्ट महिला पप गायिका (हिट्स एफ एम म्युजिल अवार्ड सन् २०१४)
  • उत्कृष्ट महिला पप गायिका (इमेज अवार्ड सन् २०१४)
  • उत्कृष्ट महिला पप गायिका (कान्तिपुर अन आवर्स)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाह्य कडीहरु सम्पादन गर्नुहोस्