आशा भुषाल (अङ्ग्रेजी: Asha Bhusal),[][] एक नेपाली अभिनेत्रीमोडल हुन् जहाँ उन्ले नेपाली चलचित्रमा अभिनय गर्दै आएकी छिन्।[]

उनले नेपाली टेलिभिजन सिरियल सुनौलो बिहानीबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् भने उनको डेब्यु चलचित्र दुस्बनी नेपाली चलचित्र थियो।[][] उनको सुनपानी चलचित्रले ओस्कार अवार्डका लागि छनोट भएको थियो ।[] उनी राष्ट्रिय राजधानी पुरस्कार र हिमालयन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी थिइन्।[]

वर्ष चलचित्र भूमिका सन्धर्भ
२०१५ सुनपानी
  1. "Asha Bhusal", अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  2. "नेपाली चलचित्र लोकेसन र कथानकका हिसाबले मजबुत छन् : आशा भुसाल, नायिका", Himalaya Times One of the leading Newspaper in Nepal is Himalaya times. The online portal of ehimalayatimes.com (en-USमा), अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  3. "बोल्ड अभिनय गर्ने इच्छा छः आशा भुसाल", REPUBLICADAINIK (en-USमा), ५ मार्च २०२०, अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  4. "करिश्माकी छोरी भएर अभिनय गर्न मन छ : आशा भुसाल", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  5. "कर्ममा विश्वास गर्ने आशा", कर्ममा विश्वास गर्ने आशा (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  6. मध्यान्ह, "नायिका आशा भुषालको सफलता", Madhyanha Daily (en-USमा), अन्तिम पहुँच ९ अगस्ट २०२२  वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०२२ मिति
  7. "हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७ मा वर्ष गीतकारको अवार्ड डा. डीआर उपाध्यायलाई", Madhyantar (en-USमा), २३ जनवरी २०२१, अन्तिम पहुँच ९ अगस्ट २०२२