आलोक र आलोचना साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको निबन्ध हो । ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा शारदा पत्रिकामा प्रकाशित ’आलोक र आलोचना’ उनको पहिलो प्रकाशित निबन्ध मानिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्