आपतित किरण
प्रकाशका स्रोतहरूबाट कुनैपनि बस्तुको सतहमा पर्न आएको किरण लाई आपतित किरण भनिन्छ । जस्तै सूर्यको प्रकाशको किरण ऎनामा पर्न आयो भने त्यो आएको किरण आपतित किरण हो ।
विकिमिडिया कमन्समा आपतित किरण सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
प्रकाशका स्रोतहरूबाट कुनैपनि बस्तुको सतहमा पर्न आएको किरण लाई आपतित किरण भनिन्छ । जस्तै सूर्यको प्रकाशको किरण ऎनामा पर्न आयो भने त्यो आएको किरण आपतित किरण हो ।
"https://ne.wikipedia.org/w/index.php?title=आपतित_किरण&oldid=1137520" बाट अनुप्रेषित