आधी आकाश पारिजातद्वारा रचना गरिएको महिला मुक्तिसम्बन्धी निबन्धसंग्रह हो। यो पुस्तक चितवन प्रकाशनले बिसं २०४८ सालमा प्रकाशन गरिएको थियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्