आदर्शवाद (दार्शनिक आदर्शवाद वा आध्यात्मिक आदर्शवाद, अङ्ग्रेजीः आइडियलिज्म) आध्यात्मिक दृष्टिकोणहरू हुन् जसमा वास्तविकता लाई, आत्मा, वा चेतनाको बराबर मानिन्छ अथवा वास्तविकतालाई पूर्ण रूपमा मानसिक निर्माणका रुपमा बुझिन्छ; वा वास्तविकताको केही उच्च "आदर्श रूप" रहेको मानिन्छ। आदर्शवादका धेरै रूपहरू छन्, त्यसैले यो शब्द परिभाषित गर्न कठिन छ।

आदर्श र वाद यी दुई शब्दका योगबाट बनेको संस्कृत तत्सम शब्द आदर्शवादको शाब्दिक व्युत्पत्ति "आदर्शो यथा स्यात् तथा वदनम्" अनुसार यसको अर्थ हुन्छ।[१]

प्रमुख मान्यताहरू सम्पादन गर्नुहोस्

नेपाली साहित्यमा तिनको प्रयोग सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्