आदर्शवाद
आदर्शवाद (दार्शनिक आदर्शवाद वा आध्यात्मिक आदर्शवाद, अङ्ग्रेजीः आइडियलिज्म) आध्यात्मिक दृष्टिकोणहरू हुन् जसमा वास्तविकता लाई, आत्मा, वा चेतनाको बराबर मानिन्छ अथवा वास्तविकतालाई पूर्ण रूपमा मानसिक निर्माणका रुपमा बुझिन्छ; वा वास्तविकताको केही उच्च "आदर्श रूप" रहेको मानिन्छ। आदर्शवादका धेरै रूपहरू छन्, त्यसैले यो शब्द परिभाषित गर्न कठिन छ।
आदर्श र वाद यी दुई शब्दका योगबाट बनेको संस्कृत तत्सम शब्द आदर्शवादको शाब्दिक व्युत्पत्ति "आदर्शो यथा स्यात् तथा वदनम्" अनुसार यसको अर्थ हुन्छ।[१]
प्रमुख मान्यताहरू
सम्पादन गर्नुहोस्नेपाली साहित्यमा तिनको प्रयोग
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आदर्शवाद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।