आत्मा (हिन्दु धर्म)

(आत्मा (हिन्दू धर्म)बाट अनुप्रेषित)

आत्मा या आत्मन् पद हिन्दु दर्शन को महत्त्वपूर्ण विचार मध्ये को एक हो । आत्मा को बारेमा श्रीमद्भगवदगीता वा गीतामा उल्लेख गरिएको छ । वेदांत को अनुसार कुनै पनि व्यक्ति को मृत्यु हुनु को मतलब यो हो की आत्मा ले शरीरलाई त्याग दिएर हो र नयाँ शरीर को खोजमा गएको हो ।

गीतामा आत्मा को बर्णन सम्पादन गर्नुहोस्

अध्याय 2 श्लोक 23

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः |

न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ||

अर्थ - यो आत्मा न कहिल्यै कुनै हतियारले टुक्राउन सकिन्छ, न आगोले जलाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न हावा द्वारा नै सुकाउन सकिन्छ |

जैन दर्शन सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्