आत्मा (हिन्दु धर्म)
(आत्मा (हिन्दू धर्म)बाट अनुप्रेषित)
आत्मा या आत्मन् पद हिन्दु दर्शन को महत्त्वपूर्ण विचार मध्ये को एक हो । आत्मा को बारेमा श्रीमद्भगवदगीता वा गीतामा उल्लेख गरिएको छ । वेदांत को अनुसार कुनै पनि व्यक्ति को मृत्यु हुनु को मतलब यो हो की आत्मा ले शरीरलाई त्याग दिएर हो र नयाँ शरीर को खोजमा गएको हो ।
गीतामा आत्मा को बर्णन
सम्पादन गर्नुहोस्अध्याय 2 श्लोक 23
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः |
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ||
अर्थ - यो आत्मा न कहिल्यै कुनै हतियारले टुक्राउन सकिन्छ, न आगोले जलाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न हावा द्वारा नै सुकाउन सकिन्छ |