आङ ली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आङ ली (चाईनिज: 李安; फिनिङ: Lǐ Ān); जन्म: १९५४ अक्टोबर २३) चलचित्र निर्देशक, निर्माता एवं स्क्रिप्ट लेखक हुन्। हाल उनको बसोबास एवं कर्म थलो अमेरिका हो ।
आङ लि | |
---|---|
![]() आङ ली, सन् २००९ | |
जन्म | ताइवान | अक्टोबर २३, १९५४
शिक्षा | इलनोइसिस विश्वविद्यालय |
मातृ शिक्षाप्रतिष्ठान | तीस स्कुल अफ आर्टस्, न्युयोर्क विश्वविद्यालय |
पेशा | चलचित्र निर्देशक, निर्माता, पटकथा लेखक |
कार्यकाल | १९९० - वर्तमान |
उल्लेखनीय कार्य | पुसिङ ह्यान्डस्, सेन्स एन्ड सेन्सीबिलिटी र अन्य |
जीवनसाथी | जेन लीन (林惠嘉, १९८३–हालसम्म) |
सन्तान | हान ली (१९८४) मेसन ली (१९९०) |
प्रारम्भिक जीवनसम्पादन
आङ लीको जन्म सन् १९५४ भएको थियो। उनी ताईवानमा हुर्के तथा ताईपेईमा नाटक एवं चलचित्र विषयमा अध्यन गरे। अमेरिकाको ईलन्वास् विश्वविद्यालयमा आएर पढाई चालु राखे अनि न्युयोर्क विश्वविद्यालयबाट फाईन आर्टस्मा मास्टर्स गरे।
पढाईको समयमामा उनले एउटा लघु चलचित्र बनाऐ जसको नाम थियो Fine Line। उनको दोस्रो लघु चलचित्र Dime Lakeले ताईवानी उत्कृष्ट चलचित्र पुरस्कार गोल्डन हार्वेस्ट पायो। लीको पहिलो पूर्ण कदको चलचित्र सन् १९९२मा पर्दामा देखा पर्यो जसको नाम थियो Pushing Hands। बर्लिनको चलचित्र महोत्सवमा उत्कृष्ट विदेशी चलचित्रको लगायत गोल्डन ग्लोब, तथा एक्याडेमी अवार्डहरू पाऐ। यस चलचित्रले एघार वटा ताईवानी एवं अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएर आङ लीलाई चलचित्र जगतका नयाँ सितारा भनेर चिनाऐ।
अर्को वर्ष Wedding Banquat नामक चलचित्र बनाए। यस चलचित्रले बर्लिन महोत्सवमा गोल्डन बियर पुरस्कार आङ लीलाई दिलायो। उक्त चलचित्रमा एउटा त्यस्तो युवकको कहानी छ जो ताईवानबाट न्युयोर्क आएर बसेको हुन्छ र आफू समलिङ्गी भएको कुरालाई बुबा-आमालाई सुईँको दिऐको हुन्न। यस प्रकार आङ ली चलचित्रमा समलिङ्गीहरूको कहानीलाई पस्कने पहिलो निर्देशक हुन पुग्छ।
- Sense and Sensibility
- The Ice Storm
- Ride with the Devil
- Crouching Tiger, Hidden Dragon
- Hulk
- Brokeback Mountain
- Lust, Caution
चलचित्र शुरुवातसम्पादन
निर्देशकको रूपमासम्पादन
निर्माताको रूपमासम्पादन
व्यक्तिगत जीवनसम्पादन
विवहासम्पादन
प्रसिद्धिसम्पादन
साभारसम्पादन
- Dilley, Whitney Crothers. The Cinema of Ang Lee: The Other Side of the Screen. London: Wallflower Press, २००७.
- "Taking Stock of 'Taking Woodstock'" Rushprnews October ५, २००८
- "Ang Lee's movie has a backstory of pure serendipity" by Dan Bloom, Taipei Times October ११, २००८
- Cheshire, Ellen. Ang Lee. London: Pocket Essentials, २००१.