आकाश वाणी लव रञ्जनद्वारा निर्देशित एक २०१३ हिन्दी रोमान्टिक नाट्य चलचित्र हो, जसको निर्माण कुमार मंगत पाठक र अभिषेक पाठकले वाइड फ्रेम पिक्चर्स ब्यानरको तहत गरेका थिए । यो निर्माता र निर्देशकको बीच दोस्रो सहकार्यता हो जसले २०११ को चलचित्र प्यार का पञ्चनामा बनाएका थिए । चलचित्रमा कार्तिक आर्यननुसरत भरुचा मुख्य भूमिकामा छन् । आकाश वाणीको आधिकारिक ट्रेलर ६ डिसेम्बर २०१२ मा प्रदर्शित भएको थियो,[१] र चलचित्र २५ जनवरी २०१३ मा विश्वभरि प्रदर्शित भएको थियो ।[२][३]

आकाश वाणी
Akaash Vani
चलचित्र आवरण
निर्देशकलव रञ्जन
लेखकलव रञ्जन
निर्माताकुमार मंगत
अभिषेक पथक
मुख्य कलाकारकार्तिक आर्यन
नुसरत भरुचा
फातिमा सना शेख
सनी निजार
छायाङ्कनसुधीर के चौधरी
सम्पादनअकिव अली र अभिषेक सेठ
सङ्गीतहितेश सोनिक
वितरक
कम्पनी
वाइड फ्रेम पिक्चर्स
प्रदर्शन मिति
  • २५ जनवरी २०१३ (2013-01-25)
देशभारत
भाषाहिन्दी

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Theatrical Trailer (AkaashVani) | Bollywood Videos. Bollywood Hungama. Retrieved on 2013-02-21.
  2. AkaashVani – Teaser | Watch the video – Movies India. In.movies.yahoo.com. Retrieved on 2013-02-21.
  3. AkaashVani – Teaser Video, Video clips, Featured videos: Rediff Videos. Ishare.rediff.com (2012-11-28). Retrieved on 2013-02-21.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्