अहमद मूसा (१४ अक्टोबर १९९२) एक नाइजेरियन पेशेवर फुटबल खेलाडी हुन जो साउदी अरबी टिम अल-नास्र र नाइजेरिया राष्ट्रिय फुटबल टिम को लागि अग्रपंक्ति स्थानमा खेल्छन्।

अहमद मुसा
व्यक्तिगत जानकारी
पुरा नाम अहमद मुसा[१]
जन्म मिति (1992-10-14) १४ अक्टोबर १९९२ (उमेर ३१)
जन्म स्थान जोस, नाइजेरिया
उचाइ १.७३ मि[१]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल-नासर
सङ्ख्या
युवा करियर
जिबिएस फुटबल एकेडेमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१० जिबिएस फुटबल एकेडेमी (०)
२००८–२००९जुथ (ऋणमा) १८ (४)
२००९–२०१०कानो पिलर्स (ऋणमा) २५ (१८)
२०१०–२०१२ भिभिभि-भिन्लो ३७ (८)
२०१२–२०१६ सिएसकेय मस्को १२५ (४२)
२०१६–२०१८ लिचेस्टर सिटी २१ (२)
२०१८सिएसकेए मस्को (ऋणमा) १० (६)
२०१८– अल-नासर[२] (१)
अन्तर्राष्ट्रिय करियर
२०११ नाइजेरिया यू-२० (३)
२०११ नाइजेरिया यू-२३ (१)
२०१०– नाइजेरिया ७४ (१६)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३ मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ८ सेप्टेम्बर २०१८

बाल्यकाल सम्पादन गर्नुहोस्

अहमद मुसाको जन्म सन् १९९२ अक्टोबर १४ को दिन नाइजेरियाको जोसमा भएको थियो ।

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

मुसाले आफ्नो करियर जीबीएस फुटबल एकेडमीबाट सुरुवात गरेका थिय ।

अन्तरास्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

कार्यकाल तथ्याङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "२०१८ फिफा विश्वकप रुस – खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा डट कम, आधिकारिक फुटबल सङ्घ, ४ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति
  2. "नाइजेरिया भर्सेज आइसल्याण्ड : अहमद मुसा दुई वटा विश्वकपमा गोल गर्ने पहिलो नाइजेरियाली बने", अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८