अलबिदा(चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यस चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, हसन खानको भुमिका देख्न सकिन्छ । यस चलचित्रमा हामी एक्सन र लभस्टोरी पनि देख्न सक्दछौ ।

अलबिदा
निर्देशकलक्ष्मण रिजाल
छायाङ्कनरामेश्वर कार्की
सङ्गीतताराप्रकाश लिम्बु
प्रदर्शन मिति
पौष २५ २०७२
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्