अलका अमीन एक भारतीय अभिनेत्री हुन् । उनी मुख्य रूपमा वीणा चोपडाको धारावाहिक परिचयको कारण चिनिने गर्छिन् । यस बाहेक उनी धेरै अन्य धारावाहिकमा पनि कार्य गरिसकेकी छिन् ।

धारावाहिक सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

इन्टरनेट चलचित्र डेटाबेसमा अलका अमीन