अर्नेस्ट हेमिङ्वे
अर्नेस्ट् हेमिन्ग्वे (अङ्ग्रेजी: Ernest Hemingway; २१ जुलाई १८९९ – २ जुलाई १९६१) उपन्यासकार, कथाकार र पत्रकार थिए । बिसौ शताब्दीको काल्पनिक लेखन शैलीलाई प्रभाव पार्न सफल हुनुका साथै उनले आफ्नो यात्रामय जीवन र व्यक्तित्वद्वारा पछिल्लो पुस्तालाई भिन्नै प्रभाव पारेको मानिन्छ । सन् १९२० को मध्य देखि सन् १९५० को मध्यसम्म रचिएका रचनाहरूले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलायो । उनीद्वारा लिखित बूढो मान्छे र समुद्र विश्व् प्रसिद्ध कृति हो ।
अर्नेस्ट् हेमिन्ग्वे | |
---|---|
जन्म | अरनेस्ट मिलर हेमिङ्ग्वे जुलाई २१, १८९९ इलनोइसिस, संयुक्त राज्य अमेरिका |
मृत्यु | २ जुलाई १९६१ केचम, इडाओ | (उमेर ६१)
मृत्युको कारण | आत्महत्या |
पुरस्कार | पुरस्कार (१९५३) नोबेल पुरस्कार (१९५४) |
बाह्य लिङ्कहरु
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अर्नेस्ट हेमिङ्वे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।