अर्जेन्टिना अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
(अर्जेन्टिना अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमबाट अनुप्रेषित)
अर्जेन्टिना राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्दछ । यो अर्जेन्टिना क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।