अरुन्धती' कर्दम ऋषि र देवहूति कि नौ कन्याहरु मध्ये आठौ कन्या थिइन् । अरुन्धतिको विवाह महर्षि वशिष्ठसँग भएको थियो । महर्षि वशिष्ठ र अरुन्धतीबाट चित्रकेतु, सुरोचि, विरत्रा, मित्र, उल्वण, वसु, भृद्यानद्युतमान नाम गरेका चोरार्हरो जन्मे ।

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्