अयन
अयन सूर्यको दिशाको आधारमा बनाइएको समय मापन एकाई हो। अयन २ प्रकारका हुन्छन्।
- मकर सक्रांती देखि कर्कट सक्रांती सम्म सूर्य उत्तर दिशामा हुन्छ। यसैले उक्त समयलाई "उत्तरायण" भनिन्छ।
- कर्कट सक्रांती देखि मकर सक्रांती सम्म सूर्य दक्षिण दिशा तर्फ हुन्छ यसैले उक्त समयलाई "दक्षिणायण" भनिन्छ।
हेर्नुहोस्
सम्पादन गर्नुहोस्