अम्बिकाप्रसाद उपाध्याय
(अम्बिका प्रसाद उपाध्यायबाट अनुप्रेषित)
अम्बिका प्रसाद उपाध्याय नेपाली इतिहासकार थिए। [१] उनीले नेपालको इतिहास (१९२२)नामक किताव लेखेका थिए। [२] [३] उनी नेपाली भाषामा नेपालको इतिहास लेख्ने पहिलो व्यक्ति पनि हुन्। [४] [५] उपाध्यायको मृत्यु १९३६ मा भएको थियो । [१]
अम्बिकाप्रसाद उपाध्याय | |
---|---|
चित्र:Ambika Prasad Upadhyaya.jpg | |
राष्ट्रियता | नेपाली |
पेशा | इतिहासकार |
उल्लेखनीय कार्य | नेपालको इतिहास |
जीवनसाथी | अम्बिका देवी |
प्रकाशन
सम्पादन गर्नुहोस्- नेपालको इतिहास (१९२२)
- सुन्दर सरोजिनी
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "यी हुन् अम्बिकाप्रसाद उपाध्याय, जसले पहिलोपटक नेपालको इतिहास लेखे", Himal Khabar (नेपालीमा), अन्तिम पहुँच २४ अक्टोबर २०२१।
- ↑ Regmi Research Series, १९८२।
- ↑ "Historiography of Nepal", ECS Nepal (अङ्ग्रेजीमा), मूलबाट २६ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०२१।
- ↑ Asian Panorama: Essays in Asian History, Past and Present : a Selection of Papers Presented at the 11th Conference of the International Association of Historians of Asia, १९९०।
- ↑ The Politics of Nepal: Persistence and Change in an Asian Monarchy, १९७०।