संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिय निर्वाचन, सन् २०१६
(अमेरिकी राष्ट्रपति चुनाव, २०१६बाट अनुप्रेषित)
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव, २०१६ मङ्गलवार, ८ नोभेम्बर २०१६ को लागि तय गरिएको हो। यो चुनाव अमेरिकाको ५८औँ राष्ट्रपति चुनाव हुनेछ । देशभरबाट मतदाताहरू चुनावमा अमेरिकाको आउने ४ वर्षको लागि राष्ट्रपतिको चयन गर्नेछन् । अमेरिकामा चुनावी कलेजको माध्यमबाट नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने गर्दछ । संयुक्त राज्य अमेरिकाको संविधानको २२औँ संशोधन अनुसार बहालवाला राष्ट्रपति बराक ओबामा तेस्रो कार्यकालको लागि राष्ट्रपति पदको लागि मान्य हुने छैनन् । सन् २०१६ को चुनावले अमेरिकाका ४५औँ राष्ट्रपति र ४८औँ उपराष्ट्रपतिको निर्णय गर्नेछन् [१]
| |||||||||||||||||||||
मत सर्वेक्षण | |||||||||||||||||||||
| |||||||||||||||||||||
राष्ट्रपति चुनावको नतिजा नक्सा । रातोले ट्रम्प/पेन्सले जितेको बुझिन्छ, भने निलोले क्लिन्टन/केन जितेको बुझिन्छ । अङ्कले प्रत्येक राज्यको विजेतालाई छुट्याइएको इलेक्टोरल मत बुझिन्छ । | |||||||||||||||||||||
|
पृष्ठभूमि
सम्पादन गर्नुहोस्उम्मेदवारहरू
सम्पादन गर्नुहोस्पूर्वानुमान
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Collinson, Stephen; Kopan, Tal (July 19, 2016).
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- Presidential election process from USA.gov, the official United States Federal Government web portal
- संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिय निर्वाचन, सन् २०१६ कर्लीमा
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिय निर्वाचन, सन् २०१६ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।