अमर मल्ल (नरेन्द्र मल्ल पनि भनिन्छ) मल्ल वंशका राजा र कान्तिपुरका तेस्रो राजा थिए।[१] उनले आफ्नो पिता सूर्य मल्लको उत्तराधिकारी बने र १५३० देखि १५६० सम्म शासन गरे। उनको १५६० मा मृत्यु भयो र उनका छोरा महेन्द्र मल्ल उत्तराधिकारी बनेका थिए।[२]

अमर मल्ल
कान्तिपुरको राजा
शासनकाल१५३०-१५६०
पूर्वाधिकारीसूर्य मल्ल
उत्तराधिकारीमहेन्द्र मल्ल
मृत्यु१५६०
कान्तिपुर
सन्तानमहेन्द्र मल्ल
वंशमल्ल वंश
बाबुरत्न मल्ल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Shaha, Rishikesh, Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: ६१। 
  2. Hasrat, Bikrama Jit; Williams, Donovan (१९७१), History of Nepal: As Told by Its Own and Contemporary Chroniclers, Hoshiarpur, Punjab: V.V. Research Institute Book Agency, पृ: 61–62।