अब्दुल्लाह अल मुताइरी
अब्दुल्लाह अल मुताइरी एक कुवेती मूलका फुटबल प्रबन्धक हुन् जसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रबन्धन सन् २०२१ मा सुरु गरेका थिए। उनी सोही टोलीका २०२२ फुटबल विश्वकपको छनोट प्रतियोगिताका मुख्य प्रशिक्षक पनि भएका थिए। [१] आन्तरिक राजनीतिमा दोषारोपण गर्दै उनले २ जुलाई, सन् २०२१ मा राजीनामा दिए। [२]
व्यक्तिगत विवरण | |||
---|---|---|---|
जन्म मिति | १९८२ | ||
जन्म स्थान | कुवेत |
सन्दर्भ सामाग्रीहरूसम्पादन
- ↑ https://thehimalayantimes.com/sports/nepal-appoints-kuwaiti-national-abdullah-almutairi-as-head-coach-of-mens-national-football-team
- ↑ "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०२१-०७-२५।