अन्तर्राष्ट्रिय श्रम सङ्गठन
अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) संयुक्त राष्ट्र सङ्गठनको एक विशिष्ट संस्था हो । यसको स्थापना सन् १९१९ मा भएको थियो । यसको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा रहेको छ । हाल यसका सदस्य राष्ट्रहरूको संख्या १८७ पुगेको छ।
स्थापना | १९१९ |
---|---|
प्रकार | यूएन एजेन्सी |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | जेनेभा, स्विट्जरल्याण्ड |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- [[अन्तर्राष्ट्रिय श्रमिक दिवस]]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- अन्तर्राष्ट्रिय श्रम सङ्गठन आधिकारिक वेब साइड
- The International Training Centre of the ILO
- Nobel Peace Prize 1969 for the ILO
- Contains electronic copies of ILO reports published from 1919 onwards वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१४ मिति
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय श्रम सङ्गठन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।