अन्तर्राष्ट्रिय श्रम सङ्गठन

अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) संयुक्त राष्ट्र सङ्गठनको एक विशिष्ट संस्था हो । यसको स्थापना सन् १९१९ मा भएको थियो । यसको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा रहेको छ ‌। हाल यसका सदस्य राष्ट्रहरूको संख्या १८७ पुगेको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन
Organisation internationale du travail (फ्रान्सेली)
Flag of ILO.svg
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको झण्डा
स्थापना१९१९
प्रकारयूएन एजेन्सी
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयजेनेभा, स्विट्जरल्याण्ड

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन