अनिरुद्ध वृष्णिवंशी कृष्णका नाति तथा प्रद्युम्नका छोरा थिए । उनको रुप देखि मोहित भएर बाणकी छोरी असुरहरूको राजकुमारी उषाले उनलाई आफ्नो राजधानी शेनितपुर लगिन्। कृष्ण र बलरामले युद्धमा उनीहरूलाई पराजित गरे र अनिरुद्धलाई उषासँगै द्वारकामा ल्याए।

उषाको सपनामा अनिरुद्ध