अञ्जली शर्मा
अंजलि शर्मा (अङ्ग्रेजी: Anjali Sharma) (जन्म ;१२ डिसेम्बर १९५६, नयाँ दिल्ली ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो १९८० को दशकमा भारतको राष्ट्रीय महिला क्रिकेट टिमको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । उनले आफ्नो करियरमा कुल ३ वनडे म्याच खेलेकी थिइन् ।[१] जबकि वनडेमा दुई विकेट लिएर पनि आफ्नो नाम गरेकी थिइन् ।[२]
व्यक्तिगत जानकारी | |
---|---|
नाम | अञ्जल शर्मा |
जन्म | १२ डिसेम्बर १९५६ नयाँ दिल्ली ,भारत |
उचाई | ५ फिट ५ इन्च (१.६५ मी) |
बलिङ | दायाँ हाते स्पिन बलिङ |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली | |
ओडिआई पहिलो खेल (क्याप ३) | १ जनवरी १९७८ v इङ्ल्यान्ड महिला |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ८ जनवरी १९७८ v अस्ट्रेलियन महिला |
खेल जीवन तथ्याङ्क | |
| |
स्रोत: क्रिकेट आर्काइव, १० मार्च २०१७ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "A Sharma", क्रिकइन्फो, अन्तिम पहुँच १० मार्च २०१७।
- ↑ "A Sharma", क्रिकेट आर्काइव, अन्तिम पहुँच १० मार्च २०१७।